लाभांश घोषणा भयो बोटलर्स नेपाल (तराई) को पनि
काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा गत आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश दिने घोषणा गरेको छ । कात्तिक ...मितेरी डेभलपमेन्ट बैंकद्वारा १० प्रतिशत लाभांश दिने घोषणा
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कार्तिक २२ गते बुधबार ...इमर्जिङ नेपालले गर्यो लाभांश घोषणा
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इमर्जिङ नेपालले लाभांश घोषणा गरेको छ। उक्त आर्थिक वर्षका लागि आफ्नो सेयरधनीहरुलाई ...काठमाडौँमा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन हुने भयो
काठमाडौं । आगामी राष्ट्रिय महाधिवेशन नेकपा एकीकृत समाजवादीले काठमाडौँमा गर्ने भएको छ । आउँदो माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने ...सुनचाँदीको भाउ घट्यो, कारोबार कतिमा हुँदै ?
काठमाडौं । सुनचाँदीको भाउ आज घटेको छ । छापावाला सुन तोलामा ३०० रुपैयाँले मंगलबारको तुलनामा बुधबार घटेको हाे । नेपाल ...लाभांश वितरण नगर्ने भयो कामना सेवा विकास बैंकले
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश वितरण कामना सेवा विकास बैंकले नगर्ने भएको छ। मंगलबार (कात्तिक २१ ...कम्पनीमा परिणत भयो राष्ट्रिय बीमा संस्थान, रिमाललाई कामु सीईओमा नियुक्त गरियो
काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई कम्पनीमा परिणत गरिएको छ । गत सोमबारदेखि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएसँगै कम्पनीमा रुपान्तरण भएको ...सपोर्ट लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस कति ?
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीका लागि सपोर्ट लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ । ...भक्तपुर नगरपालिकाले सार्वजनिक गर्यो तिहार (स्वन्ति) मनाउने तिथि मिति
काठमाडौँ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सक्रियतामा भक्तपुरकै प्रसिद्ध तलेजु मन्दिरका पुजारी तथा सरोकारवाला संस्क्रितिबिद तथा ज्योतिषहरुको बैठकले तिहार ...योजना आयोगले ४ प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै
काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि सुझाव लिन पहिलो चरणमा ४ प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । ...सार्वजनिक भयो नेपाल एसविआई मर्चेन्ट बैकिङ्गकाे चाडपर्व अफर
काठमाडौं । चाडपर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागि विभिन्न प्रकारका छुटसहितका योजनाहरु नेपाल एसविआई मर्चेन्ट ...भूकम्प प्रभावित क्षेत्रमा जाने राहत निःशुल्क ढुवानी गर्दै बुद्ध एयर
काठमाडौं । जाजरकोट–रुकुम क्षेत्रमा भूकम्प प्रभावित स्थानमा लगिने राहत सामग्री बुध्द एयरले निःशुल्क ढुवानी गर्न थालेको छ। बुद्ध एयरले सरकारको ...











