
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट इमर्जिङ नेपालले लाभांश घोषणा गरेको छ।
उक्त आर्थिक वर्षका लागि आफ्नो सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश (करप्रयोजनसहित) दिने कम्पनीले घोषणा गरेको हो ।
जसअनुशार अर्थ मन्त्रालयको स्वीकृति र आठौं साधारणसभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउने छन् ।
कमेन्ट गर्नुहोस्







