लाभांश घोषणा भयो बोटलर्स नेपाल (तराई) को पनि

Share:

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडद्वारा गत आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश दिने घोषणा गरेको छ ।

कात्तिक २२ गते बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुशार कम्पनीले प्रतिशेसेयर ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्