यू–१९ क्रिकेट टिम एसिया कप खेल्न यूएई प्रस्थान गर्दै
काठमाडौं । आज बुधबार एसिया कप खेल्ने यू–१९ क्रिकेट टिम युएई प्रस्थान गर्दैछ । दिउँसो १ बजेर २० मिनेटमा नेपाली ...आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ
काठमाडौं । आज (मंसिर २० गते) बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको ...आजको फलफूल तथा तरकारीको मूल्य यस्ताे छ
काठमाडौं । बुधबारका लागि कृषि उपजहरुको मूल्य काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको छ । जसअनुसार ...खरिद–बिक्री प्रकरणमा एनसेलकाे सेयर : संसदीय समिति छानबिनका निम्ति तातिए
काठमाडौं । एनसेलको सेयर खरिदबिक्रीकाे विषयमा प्रतिनिधिसभाअन्तर्गतका दुई वटा समितिमा छलफल हुँदैछ। मलेसियन कम्पनी आजियटाले आफ्नाे स्वामित्वकाे पुरै (८० प्रतिशत ...मूल्यमा कुरा नमिलेपछि भारतबाट चिनी आएन
काठमाडौं । भारतबाट खरिद गर्न लागिएको सहुलियतको चिनी मूल्यमा कुरा नमिलेका कारण नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ ...सरकारको कालो सूचीमा पाँच निर्माण कम्पनी
काठमाडौं । पाँच निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा चढाएको छ । मंगलबार तीन निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिसाई जेभी ...सुरु भयो सियोल महानगरमा चालकविहीन रात्री बस
काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोल महानगरमा चालकबिनाको स्वचालित रात्री बसहरु सञ्चालन गरेको छ । सियोलको व्यस्त जीवनमा स्वचालित बसहरूले राहत ...मुक्तिनाथ कृषि कम्पनीद्वारा आईपीओ बाँडफाँट
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट हुने भएको छ । आइपीओ बाँडफाँट बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा भएको हो ...सुनचाँदीको मूल्य घट्यो, कारोबार कतिमा हुँदैछ ?
काठमाडौं । आज सुनको मूल्य नेपाली बजारमा घटेको छ । निरन्तर नयाँ रेकर्ड कायम गरी रहेको सुनको मूल्य आज तोलामा ...नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्ता पुँजी १ अर्ब माथी
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आ.व. २०७९/८० को वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारणसभाले २८.५% बोनस शेयर ...सेयर कारोबार स्थगित भयो तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सेयर कारोबार स्थगित भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले उक्त कम्पनीको कारोबार धितोपत्र ...पाल्पा स्थित रामपुरमा व्यावसायिक कालिजपालन
पाल्पा । रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । व्यवस्थित तरिकाले रामपुर नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवसाय सुरु ...











