निफ्राद्वारा लाभांश घोषणा
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० का लागि नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । कार्तिक २० ...भूकम्प प्रभावितलाई १ लाखसहित ३ सय थान ज्याकेट थ्रेड गार्मेन्टद्वारा सहयोग गर्ने
काठमाडौं । जाजरकोट भूकम्प प्रभावितका १ लाख रुपैयाँ रकमसहित ३ सय थान ज्याकेट सहयोग युवा उद्यमी तथा थ्रेड गार्मेन्टका प्रवन्ध ...१ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ मीनबहादुर गुरुङद्वारा सहयोग घोषणा
काठमाडौँ । भूकम्प पीडितलाई सहयोग दिने घोषणा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले गरेका छन् । उहाँले प्रधानमन्त्री राहत कोषमा १ ...ग्लोबल आइएमई बैंकले लाभांश दिने घोषणा गर्यो, नगद र बोनस कति ?
काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि ग्लोबल आइएमई बैंकलद्वारा लाभांश प्रस्ताव गरेको छ। उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफासमेतबाट सेयरधनीहरुलाई ...सिंगो परिवारमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट
जनकपुरधाम । महोत्तरीमा बोक्सीको आरोपमा एक दलित परिवारमाथि निर्घात कुटपिट गरिएको छ । गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ...मन्थली विमानस्थलमा झगडाको कारण दुई पाइलटको लाइसेन्स निलम्बित
काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा हानाहान गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ । शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह ...सट्टेबाजी आरोपमा कलाकार विरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी
२५ असार, काठमाडौं । वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत ...असन र इन्द्रचोकमा महानगर प्रहरी, सडकमा सामग्री हटाउन चेतावनी (फोटो फिचर)
arthasanjal.com/wp-content/uploads/2022/09/g-1024×682.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/g-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/g.jpg 1280w” sizes=”(max-width: 450px) 100vw, 450px” /> काठमाडौं महानगरपालिकाले असन, इन्द्रचोकसहितका स्थानमा सडकमा राखिएका सामग्री हटाउन ...नागरिकता विधेयकको विरोध गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने युवाहरु गिरफ्तार
संसदबाट पास गरिएको नागरिकता विधेयक राष्ट्रघाती भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्वतन्त्र युवाहरुलाई बालुवाटारबाट प्रहरीले गिरफ्तार गरेको छ । देशको हितविपरितका ...नबिल बैंकद्वारा नयाँ वर्ष २०७९ का अवसरमा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु
नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ का अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक ...कुमारी बैंक लिमिटेड र ड्रिम इन्टरन्यासनल होटेल प्रालि बीच सम्झौता
कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिम होटेलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट ...नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका
अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा ...











