Load More
4
Dec

लुम्बिनीले दियाे बिराटनगरलाइ १९२ रनकाे लक्ष्य

काठमान्डौ/नेपाल प्रिमियर लिग -एनपिएल_ मा विराटनगर किंग्स १९२ रनको लक्ष्य पार गर्नु पर्ने भएकाे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वबिधालयकाे क्रिकेट मैदानमा टस ...
Load More
19
Mar

बैंकिङ प्रणालीबाट २५ अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्र बैंकले आज चैत ६ गते फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले ...
Load More
  • लुम्बिनीले दियाे बिराटनगरलाइ १९२ रनकाे लक्ष्य

    काठमान्डौ/नेपाल प्रिमियर लिग -एनपिएल_ मा विराटनगर किंग्स १९२ रनको लक्ष्य पार गर्नु पर्ने भएकाे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वबिधालयकाे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेकाे हाे ।   लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६, टम मुर्सले ३०, विवेक यादवले अविजित १९, अर्जुन साउदले १७, आशुतोष घिरैया र ...
  • गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको प्राथमिकता : प्रधानमन्त्री

    काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । लन्ठाउन्नौँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले विद्यालय उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाको अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताए ।   अनिवार्य तथा निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चितता गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ...
  • उपप्रधानमन्त्री लामिछानेले गरे त्रिभुवन विमानस्थलको अनुगमन

    काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनुगमन गरेका छन् । आज बिहानै विमानस्थल पुगेर लामिछानेले प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका हुन् । सो क्रममा उनलाई विमानस्थलका सुरक्षा अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, ...
  • १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

    दाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने ४० वर्षीय रामबहादुर खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका-२ लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालयमा कार्यालय सहयोगी तथा सह-चालकको रूपमा कार्यरत खनालले भदौ ४ गते दिउँसो ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले खनाललाई पक्राउ गरेको हो ...
  • मतदातासंग ७ तस्बिरमा गगन थापा

    आमचुनाव  नजिकिएसंग काठमाडौं क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन्।अभियानकै क्रममा थापाले काठमाण्डौ महानगरपालिका वडा नं. ७ मा दोस्रो पटकको घर दैलो कार्यक्रम सम्पन्न गरे। थापा जित लगभग सुनिश्चित नै भएकोले उनलाई धेरै मतान्तर साथ जित्न मतदाताले सुभकामना दिएका छन्। मतदाताले थापालाई भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ भनी सुभकामना समेत दिएका ...