
काठमाडौं । दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् । थापा सिनामंगलमा रहेको केएमसी अस्पतालबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुशार थापालाई प्रहरी वृत्त गौशालामा राखिएको छ । सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना सोमबार गौशालाबाट पक्राउ परेका थिए । प्रहरीले पक्राउ परेकाहरूलाई मुद्दा चलाउने वा छाड्ने भन्नेबारे छलफल भइरहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्







