प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

Share:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वदलीय बैठक गरेर सरकारका कामबारे जानकारी दिने भएकी छन् ।

यसका लागि आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्