देशभरका सरकारी खाता रोक्का, आ.ब. समाप्तीको चरणमा कार्यालयहरु
काठमाडौँ । आज देखि सबै सरकारी खाता रोक्का भएको छ। महालेखा नियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीय ...ललिता निवास प्रकरण : आदेशपालक अप्ठ्यारोमा तर निर्णय गर्नेहरु ढुक्क
काठमाडाैं। ललिता निवास प्रकरण भयंकर ठूलो राजनीतिक एवं नीतिगत भ्रष्टाचारको नमुना हो। सर्वस्वहरण गरिएका राजनीतिक पीडितको जग्गा फिर्ता गर्ने २०४७ ...आजदेखि साउने सोमबारको व्रत सुरु
काठमाडौं, असार २५ गते । चन्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत (आज) सोमबारदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले ...आजको मौसम !
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर ...प्रदर्शनमा उत्रिए मिटरब्याज पीडित, कानुन पारित गर्न माग
काठमाडौं। मिटर ब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । आइतबार मिटर ब्याज पीडितहरुले माइतीघर ...प्रतिनिधिसभाको बैठक पुन: स्थगित, सोमबारलाई बोलाइयो
आज बस्संने भनिएको प्रतिनिधिसभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ। संसद सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको जनाएको हो। यसअघि प्रधानमन्त्रीको ...प्रतिनिधिसभा बैठक दुई घण्टा पछि सारियो, संभवत संसद गतिरोध हट्ने
काठमाडौँ । आज १ बजे बोलाइएको प्रतिनिधि सभा को बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा दुई घण्टा पछि सारिएको छ ...कोशी प्रदेशका मुख्यमन्त्री विरुद्धको रिटमा आज सुनवाइ हुँदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारविरुद्ध परेको रिटमाथि आज सुनवाइ हुँदैछ । निवर्तमान मुख्यमन्त्री एवम् नेकपा एमालेका नेता ...भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओ बिक्री खुला, क-कसले भर्न पाउँछन् ?
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज असार २४ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका ...पशुपतिमा आज बिहान बढार्दा जलहरीमुनि भेटियो ४३ तोला सुन
काठमाडौं । पशुपतिनाथको मन्दिरभित्र गर्भगृहमा स्थापित जलहरीमुनि थप ४३ तोला सुन भेटिएको छ । शुक्रबार बिहान जलहरी राखिएको मुनितिर सफ ...प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित
२२ असार, काठमाडौं । प्रतिनिधि सभाको शुक्रबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नबस्दै स्थगित गरिएको छ। बैठक आइतबार १ ...कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाले आज सपथ लिने, आजै ३ मन्त्री नियुक्त हुने सम्भावना
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्वव थापाले आज सपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । आज विहान करिब ९ बजे ...










