सीआइबी द्वारा ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआइबी’ले मंगलबार दुई जनालाई काठमाडौंबाट ...लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्क विहीन भएको छ । खराब मौसमका कारण लुक्ला ...सञ्चालनमा आयाे हेटौँडा–भरतपुर प्रसारण लाइन
काठमाण्डाै । हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर ...कालोपुलमा घरको कोठामुनी भेटियो ढल
काठमाडौं । काठमाडौं–७ कालोपुलस्थित सिफल पनिका टोलको गल्लीस्थित एउटा घरभित्र ढल भेटिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को सरकारी ...जिल्ला अदालतभित्र पार्किङ सुविधाको माग गर्दै कानून व्यवसायीहरु आन्दोलनमा
२५ असार, काठमाडौं । काठमाडौं जिल्ला अदालत भित्र काम विशेषले आउने कानून व्यवसायी र सेवाग्राहीहरुलाई सवारी साधन पार्किङ गर्न नदिइएको ...डण्डी गाडीमा राख्दा करेन्ट लागेर चापागाँउमा युवकको मृत्यु
काठमाडौँ २५ असार । ललितपुर जिल्लाको चापागाँउमा फलामको डण्डी लोड गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ...भक्तपुर अस्पतालको नौलो सेवा, ‘घरदैलो सेवा’
२५ असार । अस्पतालसम्म आउन नसक्ने बिरामीलाई गाउँघरमै गएर स्वास्थ्य सेवा दिने उद्देश्यले भक्तपुर अस्पतालले सेवामुलक नौलो अभियान ‘घरदैलो स्वास्थ्य ...प्रधानमन्त्रीले गल्ती स्वीकार्दै सदनमा स्पष्टीकरण दिने सहमतिपछि एमाले अवराेध हटाउन तयार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्ति सच्याउने र गल्ती स्वीकार गर्दै सदनमा स्पष्टीकरण दिने सहमतिपछि प्रमुख प्रतिपक्षी नेकपा ...नेपाली टिम एसिसी इमर्जिङ कप खेल्न श्रीलंका प्रस्थान
काठमाडौँ | असार २८ बाट श्रीलंकामा सुरू हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन नेपाली टिम आज त्यसतर्फ प्रस्थान ...सट्टेबाजी आरोपमा कलाकार विरुद्ध मुद्दा दर्ता, ६५ करोड बिगो दाबी
२५ असार, काठमाडौं । वान एक्स बेट नामको सट्टेबाजीसँग सम्बन्धित वेवासाइटको प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरुविरुद्ध सोमबार जिल्ला अदालत ...इंडियाको हिमाचल प्रदेशमा बिगत ५० वर्ष यताकै ठुलो पानि पर्यो, जनजीबन प्रभावित
काठमाडौँ | इंडियाको पहाडी राज्य हिमाचाल प्रदेशमा बिगत ५० वर्ष यताकै भारि बर्सातले जनजीबन प्रभावित बनेको छ | इंडियन मौसम ...नेपालीको विदेश मोह, सकाए घुम्न १ अर्ब २० करोड
काठमान्डौ/नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले ...











