पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सीता दाहालप्रति श्रद्धाञ्जली
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख ...आजका सबै राजनीतिक गतिविधि ठप्प
काठमाडौँ । लामो समय बिरामी भएर आज भएको प्रचण्ड पत्नी सिता दाहालको निधनले राजधानीमा पूर्व निर्धारित प्रायजसो राजनैतिक गतिविधिहरु ठप्प ...चन्द्रमा छुने दोश्रो प्रयासमा भारत
चार वर्ष पहिले चन्द्रमा छुने असफल प्रयास गरेको भारत फेरी चन्द्रमा छुने अभियानमा रहेको छ । भारतिय समाचार संस्था हिन्दुस्तानले ...प्रचण्डपत्नी सीता दाहालको निधन
काठमाडौं, असार २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा ...ललिता निवास प्रकरणमा थप चार पक्राउ, भूमि व्यवस्था विभागका पूर्वमहानिर्देशक समेत हिरासतमा
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मंगलबार अपरान्ह भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ र भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण ...सरकारले तीन महिना थप्यो मिटरब्याजपीडित समस्या समाधान आयोगको म्याद
काठमाडौँ । मन्त्रिपरिषद बैठकले मंगलबार अनुचित लेनदेन (मिटरब्याज) पीडित समस्या समाधान आयोगको अवधि तीन महिना थप गरेको छ। गठन हुँदा ...सरकारले मनाङ एयर दुर्घटना छानबिन गर्न समिति बनायो
पाइलटसहित ६ जनाको मृत्यु हुने गरी मंगलबार बिहान सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटना छानबिनका लागि समिति बनाएको छ। मंगलबार ...कोशीको मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट निवेदन तेस्रो पटक पनि ‘हेर्न नभ्याइने’
काठमाडौं । गत शुक्रबार दर्ता भएको कोशी प्रदेशमा उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै खारेजीको मागदाबी सहित दायर ...मनाङ एयरको हेलिकप्टर दुर्घटनामा सवार सबैको मृत्यु (अपडेट)
मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘नाइन एनए-एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लाम्जुरापास क्षेत्रमा ...आज विश्व जनसङ्ख्या दिवस
काठमाण्डाै – आज विश्व जनसङ्ख्या दिवस ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका ...लिखुपिके गाउँपालिका अध्यक्षले भनिन् – दुर्घटनाग्रस्त अवस्थामा हेलिकप्टर देखियो
काठमाडौं । मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटना भएको छ। गाउँपालिका अध्यक्ष मिना ...










