शीर्ष नेताहरु आज पनि छलफलमा, संसदको अवरोध खुलाउने एजेन्डा
काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ...नागढुंगा–नौबिसे सुरुङ मार्ग ‘रेस्क्यु टनेल’को ‘ब्रेक थ्रू’
काठमाडौं । निर्माण सुरु भएको झन्डै चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङ मार्गको रेस्क्यु टनेलको ‘ब्रेक थ्रु’ गरिएको छ । भौतिक पूर्वाधार तथा ...रिलायबल लाइफको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ...अनुसन्धान अधिकृत तोक्दै सिआइबीले थाल्यो सुन तस्करीको अनुसन्धान
काठमाडौँ : एक क्विन्टल भन्दा धेरै भनिएको सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले आजदेखि अनुसन्धान थालेको छ। ...राष्ट्रियसभाको बैठक साउन २४ गते बस्ने गरि स्थगित
काठमाडौं । नेकपा एमालेले आज पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । सोमबारको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन ...संसदीय समितिको सभापतिमा सहमति, बिपक्षी राप्रपा र रास्वपा अटेनन्
काठमाडौं । संसदीय समितिहरुमा रिक्त रहेको सभापतिहरुको टुंगो लागेकोछ । सत्तारुढ र प्रमुख विपक्षी दलका प्रमुख सचेतकहरुले संसदीय समितिको भागबण्डा ...सभामुखको पहलमा तीन दलका शीर्ष नेताहरूको बैठक सुरू
काठमाडौँ । संघिय प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको पहलमा सदनमा भैरहेको गतिरोध, संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा केन्द्रित हुनेगरि प्रमुख तीन ...विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ...सर्वोच्चको आदेशमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराई अनुसन्धानमा तानिए
काठमाडौं । ललिता निवास प्रकरणमा जनआरोपित तर प्रशासन बाट अनुसन्धानमा नतानिएका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई अनुसन्धानको परिधि ...लुम्बिनी प्रदेशमा पनि मन्त्रालय थपिने
बुटवल । वैशाख १५ गते नेपाली कांग्रेसका डिल्ली चौधरीको नेतृत्वमा गठन भएको लुम्बिनी सरकारले पनि भागबन्डाको कारणले मन्त्रालय विभाजनको तयारी ...‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै माओवादी केन्द्रीय समिति बैठक सम्पन्न
काठमाडौँ । बुधबारबाट सुरु भएको बैठक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार ...बागमती प्रदेशमा मन्त्रालय थप्ने सम्भावना
काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालय थपेर १२ वटा बनाउने सम्भावना रहेको छ । बिगत केहि समयदेखि बिना विभागीय मन्त्री ...










