सीआईबीले ललिता निवास प्रकरणको प्रतिवेदन बुझाउँदै! नेता नेपाल र भट्टराईलाई उन्मुक्ति?
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । प्रहरीले पूर्व ...डोटीमा विश्वको दुर्लभ नौ मुठे गाईको संरक्षण गरिदै
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरु अछाम, बझाङ, बाजुरा र डोटीमा मात्र पाईने ‘नौ मुठे’ गाई लोप हुने अवस्थामा पुगेको छ ...एक वर्षमा ८ सय २० किमी सडक कालाेपत्र र २ सय २२ वटा पुल बनाएको ...
काठमाडौँ । सरकारले गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल निर्माण गरेको ...राष्ट्र बैंकले ल्यायो लघुवित्तलाई मर्जरमा जान प्रोत्साहन सहितको प्याकेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म एकआपसमा गाभिएर एकीकृत कारोबार गर्ने लघुवित्तलाई थप सहुलियत दिने भएको छ । केन्द्रीय ...अवरोधित सदन खुलाउन सभामुखको पहल, प्रधानमन्त्री भेट्न बालुवाटार पुगे
काठमाडौं । बिगत केहि समयदेखि अवरोधित प्रतिनिधिसभा खुलाउने बिषयमा छलफल गर्न सभामुख देवराज घिमिरे प्रधानमन्त्री भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर ...अघि बढ्दै सुन प्रकरण अनुसन्धान, थप २ चिनियाँ सीआईबीद्वारा पक्राउ
काठमाडौं । हङकङबाट आएको सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ...प्रथम पटक का.म.न.पा. कार्यपालिका बैठकको लाइभ प्रसारण बिचैमा रोकियो
काठमाडौँ । काठमाडौँ महानगरको बालाजु बाइसधारास्थित उद्यानको सभाहलमा बसेको बिहिबार बसेको कार्यपालिका बैठकमा विवाद भएको छ । चुनावमा घोषणा गरेअनुसार ...सरकारले बढायो श्रमिकको न्यूनतम पारिश्रमिक
काठमाडौँ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गरेको छ । हालै बढाएको पारिश्रमिक अनुसार श्रमिकको मासिक तलब १७ हजार ३ ...सर्वोच्चको पूर्णपाठ पछि रेशमले दिए लाल आयोगको प्रतिवेदन सार्वजानिक नगरे आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउदै सरकारले आममाफीको सिफारिस गरि कैद मुक्त गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम ...कार्यकालको प्रथम सर्वदलीय बैठक बोलाउँदै राष्ट्रपति
काठमाडौँ । वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कार्यकालको प्रथम सर्वदलीय बैठक बोलाउने भएका छन् । पौडेल राष्ट्रपति भएपछि ठुला दलका ...वाग्मती प्रदेशसभा डेढ महिनादेखि ठप्प
‘बाध्यकारी’ अवस्थामा मात्रै बैठक बस्दै आएको वाग्मती प्रदेशसभा डेढ महिनादेखि ठप्प छ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि बजेट पारित ...१० जनाको मृत्यु सहित १४ हजार बढीमा डेंगु पुष्टि
काठमाडौं । नेपालमा डेंगु रोग बाट सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ...











