नेपाललाई ९ अर्ब रूपैयाँ दायित्व थप्दै एमसीसी भदौ १३ देखि लागू गर्ने निर्णय
काठमाडौँ । ६ वर्षअघि नेपाल सरकार अर्थमन्त्रालय र अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच सम्पन्न मिलेनियम च्यालेन्ज कम्प्याक्ट ...डोलेश्वर मन्दिरमा आज श्रावणी मेलाको अन्त्य गरिदै, चारै ढोका खुला हुने
काठमाडौँ । भादगाउँ भनेर समेत चिनिने भक्तपुर जिल्लाको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै ...अझै केहि दिन पानी पर्ने, जलस्तर बढ्ने सम्भावना
काठमाडौँ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम बिज्ञान ...ललिता निवास जग्गा प्रकरणबारे सिआईबीले बुझायो प्रतिवेदन, पुर्व मन्त्री सहित करिब दुइ सय पचास आरोपित
काठमाडौँ । बहु प्रतिक्षित ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धान सम्पन्न गरि प्रतिवेदन जिल्ला सरकारी वकिल ...प्रधानन्यायाधीश श्रेष्ठले आज शपथ लिनुहुँदै
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ । मङ्गलबार अपराह्न ४ ...संसदीय सुनुवाइ समितिले गर्यो विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश पदका लागि अनुमोदित
काठमाडौं । गत श्रावण १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश पदका ...ललितानिवास प्रकरणः पूर्वप्रधानमन्त्रीद्धय बाबुराम भट्टराई र माधव नेपालसँग पनि सीआईबीले बयान लियो
काठमाडौं । सरकारी दबाबमा पूर्वप्रधानमन्त्रीद्वयलाई बयान नै नलिई प्रतिबेदन बुझाउन लागेको भन्दै चर्को आलोचना भइरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो ...आज नागपञ्चमीः घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गरिदै
काठमाडौ । घरका मँलढोकामा नागको तस्बिर टाँसेर पँजाआजा गर्दै आज नाग पञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका ...स्थानीयद्वारा बीपी राजमार्ग अवरुद्ध, समयमै सडक कालोपत्रे नगरेकोमा बिरोध
बनेपा । बि पी राजमार्ग अन्तर्गतको चौकोट-शारदा बतासे सडकखण्ड निर्माण व्यवसायीले पिच भत्काएर समयमै सडक कालोपत्रे नगरेको भन्दै स्थानीयले सडकखण्ड ...संसद अवरोध खुलाउन प्रधानमन्त्री सक्रिय, बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । सत्ता गठबन्धनले संसद्मा ...प्रतिनिधिसभा बैठक बोलाइयो, एमालेको संसद चल्न नदिने अडान कायमै
काठमाडौँ । गत श्रावण १० गते देखि अवरोधित सङ्घीय संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभा ...सदन खुलाउन सभामुखको पहल, बोलाए पाँच दलका प्रमुख सचेतकहरू
काठमाडौँ । श्रावण १० गते देखि अवरोधित सदन सुचारु गर्ने अभिप्रायले सक्रिय सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे आफ्नो ...









