सिंगो परिवारमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट
जनकपुरधाम । महोत्तरीमा बोक्सीको आरोपमा एक दलित परिवारमाथि निर्घात कुटपिट गरिएको छ । गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ...मन्थली विमानस्थलमा झगडाको कारण दुई पाइलटको लाइसेन्स निलम्बित
काठमाडौं । रामेछापस्थित मन्थली विमानस्थलमा हानाहान गर्ने दुई पाइलटको लाइसेन्स निलम्बन भएको छ । शुक्रबार तारा एयरका पाइलटहरू सन्तोष शाह ...सुनको मूल्य बढ्यो ,कारोबार कतिमा हुँदैछ ?
काठमाडौं । सुनको मूल्य तोलामा २०० रुपैयाँले साताको अन्तिम कारोबार दिन शुक्रबार बढेको छ । आज सुनको मूल्य तोलामा २०० ...कतारलाई ९ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा
काठमाडाैं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले कतारलाई ...पल शाहद्वारा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्चमा पुनरावेदन
नाबालिकामाथि यौन दुरुपयोगको मुद्दामा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । हाल ...कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता
नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । लामिछानेविरुद्ध जबर्जस्ती करणी मुद्दामा जाहेरी परेको हो । मंगलबार ...नेपालमा आफ्ना सैनिक राख्ने वातावरण बनाउँदै अमेरिका
अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को मस्यौदा नेपाललाई पठाएर आफ्ना सैनिक नेपालमा राख्ने इच्छा व्यक्त गरेको छ । पछिल्ला दिनहरुमा ...देउवा क्याबिनेटमा थपिँदै गैरसांसद मन्त्री
शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा अर्का गैरसांसद मन्त्री थपिने भएका छन् । सत्ता साझेदार दल एकीकृत समाजवादीले श्रम, रोजगार तथा सामाजिक ...ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको कारबाहीमा, ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन
वित्तीय सुशासनमा नबसेको भन्दै नेपाल राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई ३ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्न निर्देशन दिएको छ । केन्द्रीय ...बजेटले थप आर्थिक संकट ल्याउँछ : प्रदीप ज्ञवाली
नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले संसदमा छलफल भइरहेको आगामी आर्थिक वर्षको बजेट थप आर्थिक संकट निम्त्याउने किसिमको रहेको बताएका छन् ...बजेट र भान्साको सम्बन्ध
आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटले सर्वसाधारणको भान्सा झन् महँगिने सम्भावना देखिएको अर्थविद्हरूले बताएका छन् । बजेटमा कतिपय ...कुन मन्त्रालयलाई कति छ बजेट ?
सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/८० बजेट संसदमा प्रस्तुत गर्यो । बजेटमा प्रत्येक मन्त्रालयलाई ठूलो रकम विनियोजन गरिएको छ । ...











