-
लाग्यो मोबाइलमा चर्को कर, १० हजारसम्म तिर्नुपर्ने भयो
काठमाडौं । सरकार ले विदेशबाट नेपाल भित्रिने आइफोन तथा एक लाख माथिका मूल्य पर्ने मोबाइल फोनमा रू दश हजार सम्म ... -
महोत्तरीमा लुटियो एनएमबि बैंक
काठमाडौं । महोत्तरी स्थित गाउपालिका रहेको एनएमबि बैंकको शाखा अज्ञात हतियारधारी समूहबाट लुटपाट भएको छ | बैंकका अनुसार करिब ३५ लाख ... -
आगामी वर्षको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । सरकार ले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को ... -
नछुट्ने भए रेशम चौधरी । राष्ट्रपतीले फिर्ता गरे सिफारिस
सरकारले गणतन्त्र दिवशको उपलक्ष पारेर नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीको कैद माफको लागी सिफारिस राष्ट्रपती कार्यालयले फिर्ता गरेको छ ... -
एमालेले ग¥र्यो संसद अवरोध
काठमाडौं, १२ जेठ । आजको प्रतिनिधीसभा अवरोधित भएको छ । नेकपा एमालेले अध्यक्ष केपी शर्मामाथी पशुपतीमा चढाइएको सुनको जलप नभइ ... -
जनमोर्चाले ग-र्यो रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न माग
काठमाडौं, १२ जेठ । जनमोर्चा नेपालले वर्तमान सरकारले नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीको कैद माफी गर्न बढाएको प्रक्रियाको विरोध ... -
२० प्रतिशत बजेट कटौती गर्दै लुम्बिनी प्रदेश
२० प्रतिशत बजेट कटौती गर्दै लुम्बिनी प्रदेश बुटवल, १२ जेठ । लुम्बिनी प्रदेश सरकारले आगामी आ.ब.२०८०÷८१ को लागी चालु आ.ब.को ... -
संसदमा आज नीति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने सम्भावना
काठमाडौं, १२ जेठ । आज बिहान ११ बजे बोलाईएको प्रतिनिधीसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले पेश गरेको नीति तथा कार्यक्रमका ... -
बागमती प्रदेशसभामा विपक्षीले जनायो मन्त्री बढाएकोमा आपत्ति
हेटौडा, ९ जेठ । मंगलबार बाट सुरु भएको बागमती प्रदेशको प्रदेशसभामा वक्ताहरुले बजेट निर्माण, मन्त्रिपरिषद बिस्तार र सरकारको काम कारवाहीका ... -
शेयरमा दोहोरो अंकको बृद्धी
काठमाडौं, ९ जेठ । सेयर बजारमा मंगलबार दोहोरो अंकको बढोत्तरी भएको छ । बजार सवा २ अर्ब रुपैयाँको हाराहारीमा कारोबार ... -
छ महिनामा मन्त्रिपरिषद्ले पायो पुर्णता
गठन भएको छ महिनामा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बिस्तार गरेका छन् । मंगलबार सिराहा क्षेत्र नं. ४ बाट निर्वाचित जनता समाजवादी ... -
मओवादी केन्द्र मधेस सरकारमा प्रतिपक्षमा रहने निर्णय
काठमाडौं, ९ जेठ । मधेस प्रदेशका मुख्य मन्त्रि सरोज कुमार यादवले नेपाली काँगैस र एकिकृत समाजवादीलाई सरकारमा सहभागी गराएलगतै नेकपा ...





