नछुट्ने भए रेशम चौधरी । राष्ट्रपतीले फिर्ता गरे सिफारिस

Share:

सरकारले गणतन्त्र दिवशको उपलक्ष पारेर नागरिक उन्मुक्ती पार्टीका नेता रेशम चौधरीको कैद माफको लागी सिफारिस राष्ट्रपती कार्यालयले फिर्ता गरेको छ ।

श्रोतका अनुसार अदालत बाट भएको पैmसला तथा प्रतिपादित सिद्धान्त तथा प्रचलित कानुनका सिद्धान्त विपरित नहुने गरी कानुन बमोजिम गर्न गराउन राष्ट्रपती बाट निर्देश भएको भनिएको छ ।

पिडित परिवारबाट समेत कैद मिनाहा नगरिदिन राष्ट्रपती समक्ष निवेदन गरेका थिए ।

कमेन्ट गर्नुहोस्