गठन भएको छ महिनामा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बिस्तार गरेका छन् ।
मंगलबार सिराहा क्षेत्र नं. ४ बाट निर्वाचित जनता समाजवादी पार्टीका विरेन्द्रप्रसाद महतो वन तथा वातावरण मन्त्रि, राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री र सामाजवादीकै संघिय परिषद् अध्यक्ष अशोक राई शिक्षा मन्त्रि भए संगै मन्त्रिपरिषद्ले पुर्णता पाएको छ ।
कमेन्ट गर्नुहोस्







