काठमाडौं । महोत्तरी स्थित गाउपालिका रहेको एनएमबि बैंकको शाखा अज्ञात हतियारधारी समूहबाट लुटपाट भएको छ | बैंकका अनुसार करिब ३५ लाख जतिको रकम बैंक बाट लुटिएको हो | लुटपाटमा संलग्न समूह ४ जना को थियो भने उनीहरु हतियारले सुसज्जित थिए |
जिल्ला प्रहरी कार्यालय महोत्तरीले लुटपाटको पुस्टि गर्दै अनुसन्धान तथा खोजतलास सुरु गरिसकिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्







