
काठमाडौं, ९ जेठ । मधेस प्रदेशका मुख्य मन्त्रि सरोज कुमार यादवले नेपाली काँगैस र एकिकृत समाजवादीलाई सरकारमा सहभागी गराएलगतै नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको कुरा प्रादेशिक संसदिय दलका नेता भरत कुमार साहले जानकारी दिएका छन् ।
यस अघि माओवादी केन्द्रले दुई मन्त्रालय माग गरिरहेको थियो तर सहमती भने भएको थिएन ।
कमेन्ट गर्नुहोस्







