सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्काशन गर्ने, कति पुग्ला मूल्य?
काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलो पटक बुक बिल्डिङ प्रक्रियामार्फत साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । ...आईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले बलिङ गर्ने
काठमाडौं । मुलपानी क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछिआईसीसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले युएई विरुद्ध पहिले ...मूल्य समायोजन नगरी चर्को नाफा राखेको आयल निगमले तिर्यो ६ अर्ब ३० करोड
काठमाडाैं । नेपाल आयल निगमले पाँच वर्षमा १० किस्ताका दरले भुक्तानी गर्ने सर्तमा सरकारबाट लिएका सात अर्ब ऋण डेढ वर्षमै तिर्ने ...आज संघीय संसदका दुबै सदनको बैठक बस्ने
संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभा बैठक दिउँसो ...टी-२० विश्वकप छनोट खेलमा नेपाल र ओमान भिड्दै, नेपालले टस जिती ओमानलाई दियो ब्याटिङको निम्तो
काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा बिहीबार ओमानविरुद्ध नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको छ । घरेलु टोलीको ...रिगलको आममाफीविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउँदै
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको मुद्दामा आज (बिहीबार) निर्णय सुनाउने भएको ...राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बेच्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले तिहार पर्वलाई लक्षित गरी सुनका असर्फी र चाँदीका सिक्का विक्री गर्ने भएको छ ...स्वेता खड्काले ऋण नतिर्दा माझी बस्ती संकटमा, उच्च अदालतद्वारा जग्गा लिलामीको रोक्का आदेश
काठमाडौं । सिन्धुपाल्चोकको माझी बस्तीको जग्गा लिलामी प्रक्रिया १५ दिन रोक्न सम्बन्धित बैंकलाई पाटन उच्च अदालतले अन्तरिम आदेश दिएको छ ...अन्नपूर्ण बेसक्याम्पमा पुगेका यूएन महासचिव गुटेरेसको सुरक्षामा खएटिका असईको मृत्यु
पोखरा । अन्नपूर्ण बेसक्याम्पमा खएटिका संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसको एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सहायक निरीक्षक ...विमानस्थलका पसलहरु कारबाहीमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका किराना, चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्य वस्तु बिक्री गर्ने ...बीआरआईमा सीले अघि सारे ८ बुँदे कार्ययोजना
चीनलाई बाँकी एसियासँगै युरोपतिर जोड्ने महत्वाकांक्षा सहित सुरु भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)सँग सम्बन्धित सम्मेलन यतिखेर बेइजिङमा भइरहेको छ ...कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने, एमाले तथा कांग्रेसले बिस्वासको मत दिने
विराटनगर । कोशी प्रदेशमा गत शनिबार नियुक्त भएका मुख्यमन्त्री केदार कार्कीले आज बिश्वासको मत लिने भएका छन्। शेखर कोइराला समूहका ...











