
पोखरा । अन्नपूर्ण बेसक्याम्पमा खएटिका संयुक्त राष्ट्रसंघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसको एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सहायक निरीक्षक टिकाराम ढुंगानाको बेसक्यम्पबाट फर्किने क्रममा लेक लागेर मृत्यु भएको हो ।
कास्की प्रहरी प्रमुख एसपी मोहन थापाको जानकारी अनुसार उनलाई पोखरा ल्याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। पर्वत निवासी ढुंगाना घान्द्रुकमा कार्यरत रहेका थिए ।
कमेन्ट गर्नुहोस्







