स्रोत नखुलेको साढे सात लाख नगदसहित एक जना पक्राउ
ब्रह्मपुरी गाउँपालिका–४ स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५० हजार रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ...गण्डकी प्रदेशलाई सधैं किन थोरै बजेट आउँछ ?
सरकारले बजेटकाे रातो किताब सार्वजनिक गरिसकेकाे छ । संघको बजेटमा गण्डकी प्रदेश सबैभन्दा कम प्राथमिकतामा परेको छ । गण्डकी प्रदेशलाई ...बजेटबारे आजदेखि मन्त्रालयगत छलफल हुँदै, मन्त्रीहरूले दुई दिन जवाफ दिने
प्रतिनिधिसभामा आजदेखि आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मन्त्रालयगत छलफल हुँदै छ । बिहान ११ बजेपछि छलफल गर्न बैठक बस्ने ...देशका केही स्थानमा आजदेखी मनसुन सुरू
देशका केही स्थानमा आजदेखि मौसम सुरू भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ मा आजदेखि मनसुन सुरू भएको ...कृषिप्रधान देश नेपालमा पछिल्लो १० महिनामा भित्रियो ६४ अर्बभन्दा बढीको धान, चामल, मकै र गहुँ
नेपाललाई वर्षौदेखि ‘कृषिप्रधान देश’ को रुपमा चिनाउँदै आइएको छ । तर व्यहवहारमा भने नेपाल कृषिप्रधान देश बन्न सकेको छैन । ...आजबाट नेपालको विद्युत् भारतमा निर्यात, प्रतियुनिट १९ रुपैयाँसम्ममा बिक्यो
नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात सुरु भएको छ । ...विवादपछि सर्वोच्चले लुकायो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउने आदेश
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ । ...लुम्बिनीमा विद्युतीय सवारी सञ्चालनमा ल्याउने तयारी
बुद्ध जन्मस्थल लुम्बिनीमा थन्क्याएर राखिएका विद्युतीय सवारी साधन दुई महिनापछि सञ्चालनमा ल्याइने भएको छ । लुम्बिनी विकास कोषले कार्यविधि बनाएर ...भैरहवा बस दुर्घटनामा ९ जनाको मृत्यु, १५ जना गम्भीर घाइते
जनकपुरबाट भैरहवातर्फ आइरहेको यात्रुबहाक बस आइतवार बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको ...चितवनमा रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन
सङ्घीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको ...मनको लड्डु घिउसँग खाँदै माधव-प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा एमाले विभाजन गरेर बनेको दल नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल ...राष्ट्र बैंकले २१.०९ अर्बको ट्रेजरी बिल जारी गर्ने, आउँदो सोमबार बोलकबोल
नेपाल राष्ट्र बैंकले जेठ २३ गते (सोमबार) २१ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय ...










