वाणिज्य बैंकहरुको नाफा ५८ अर्ब ३३ करोडमाथि, कुन बैंकको कति?
वाणिज्य बैंकहरुको नाफा ५८ अर्ब ३३ करोडमाथि(कुनको कति ?) चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २७ वाणिज्य बैंकको नाफा ५८ अर्ब ...केपी ओली र नारायणकाजी श्रेष्ठबीच के-के भयो कुराकानी ?
नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न नेता श्रेष्ठ ...अर्थमन्त्री बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी
अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएर आएका समाचारप्रति ध्यानाकर्षण भएको अर्थमन्त्रालयले जनाएको छ । आज अन्पूर्ण पोस्टमा प्रकाशित ‘मध्यराति बजेटमा जब चुकुल ...प्रधानमन्त्रीकाे अमेरिका भ्रमणबारे जानकारी माग
प्रतिनिधिसभाका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी असार अन्तिम साता संयुक्तराज्य अमेरिकामा हुने भनिएको भ्रमणबारे जानकारी माग गरेका छन् । प्रतिनिधिसभाको ...सरकारले पुँजीगत खर्च गर्न सकेन, हालसम्ममा ३६ प्रतिशत मात्रै खर्च
देशको विकासका लागि पूर्वाधारको निर्माणको नाममा अर्थात् पुँजीगत खर्चका लागि लिने गरेका वैदेशिक ऋणबाट उपलव्धिभन्दा पनि ब्याज तिर्न मात्र लिएको ...मन्त्री झाँक्रीमाथि चौधरीको टिप्पणी- लिपस्टिक लगाएर सुन्दरी बन्नेभन्दा स्मार्ट सिटी बनाउनुमा दायित्व छ
सांसद गंगा चौधरीले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई ‘लिपस्टिक लगाएर सुन्दरी’ बन्ने भन्दै टिप्पणी गरेकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा ...अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० वर्षकै उच्च, नेपालमा फेरि पेट्रोल र डिजेल महंगिन सक्ने
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा कीर्तिमानी वृद्धि भएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १२१.२८ अमेरिकी ...इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरसम्बन्धी सम्झौता आज हुँदै
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरमा जाने सम्झौतामा आज शुक्रबार हस्ताक्षर हुने भएको छ । ‘मर्जरमा जाने विषय सबै ...आँबुखैरेनी नजिक सडक भासिएको ठाउँमा शव भेटियो
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा एउटा शव फेला परेको छ । अविरल वर्षापछि गए राति करिब ३ ...आजदेखि ३६४ मेगावाट विद्युत भारत निर्यात गर्न सुरु
नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात् ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र ...अडानी-अम्बानीलाई झटका : दुबैको कमाइ १०० अर्ब डलरभन्दा तल, अर्बपतिको सूचीमा कहाँ पुगे ?
शीर्ष १० अर्बपतिको सूचीमा दोस्रो भारतीय उद्योगपति गौतम अडानीले यो वर्षको सुरुदेखि नै विश्वका अन्य धनीलाई पछि पार्दै धेरै कमाए ...लगातारको वर्षाले तरकारी किसान आजित
नयाँ वर्ष सुरु भएदेखि नै लगातार पर्दै आएको वर्षाले महोत्तरीका तरकारी किसान आजित भएका छन् । सातारदश दिन बिराएर पर्दै ...











