आजको फलफूल तथा तरकारीको मूल्य यस्ताे छ

Share:

काठमाडौं । बुधबारका लागि कृषि उपजहरुको मूल्य काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ ।

यस्तैगरि लोकल बन्दाको ५०, काउली स्थानीयको १५, मुला रातोको ३०, स्कुसको १५, तामाको १००, केरा दर्जनको १५० रुपैयाँ रहेको छ।

मूल्यसूची विस्तृतमा हेर्नुहोस्ः

कमेन्ट गर्नुहोस्