पश्चिम नेपालमाको जाजरकोटमा ठूलो भुकम्प, सयौंको मृत्यु, संचार अवरुद्ध

Share:

काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । भूकम्पमा परी जाजरकोटमा ८५ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती भूकम्पका कारण ठाउँ(ठाउँमा सडक अवरुद्ध भएको छ । त्यस्तै, टेलिफोनले समेत काम गरेको छैन् । जसका कारण घाइतेको उद्धारमा कठिनाई भएको छ ।

भूकम्पका कारण यहाँ विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

 

कमेन्ट गर्नुहोस्