काठमाडौँ–९ मा एमाले झिनो मतान्तरले अगाडि, स्वतन्त्र पार्टी दोस्रो

158
0
Share:

काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११४४ मतसहित अगाडि छन्।

९ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ११३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले ५३५ प्राप्त गरेका छन् ।

दिउँसो ३ बजेसम्म यस क्षेत्रमा ४००० मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्