सप्तरी– १ मा कांग्रेसको अग्रता

138
0
Share:

सप्तरी क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माध्यमिक विद्यालयमा जारी रहेको मतगनणामा लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले छ सय ९२ मत प्राप्त गरेर सुरुआती अग्रता लिएको हो ।

उहाँलाई एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार नवलकिशोर साहले  ४७८ मत ल्याएर पछ्याइरहेएको छ । यस्तै जनमत पार्टीका जयकान्त राउतले चार सय ४३ मत प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्