
साताको दोस्रो दिन (सोमबार) शेयरबजारमा हरियाली छाएको छ ।नेप्से परिसूचक आज २१।२६ अंकले बढेर १९०४ को विन्दुमा कायम भएको छ ।
आज शेयरबजारमा सुधार देखिएसँगै ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँमा किनबेच भएको छ। आज सर्वाधिक शिवम् सिमेन्ट्सको १० करोडमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डिस्टिलरीस, ङादी ग्रुप पावर, गोर्खाज फाइनान्स र नेष्डो समृद्ध लघुवित्तको रुपैयाँमाथिको कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्








