आज शिवम् सिमेन्ट्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार

178
0
Share:

आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा झरेको छ । यस दिन ७७ करोड रुपैयाँमा कारोबार भएको छ ।

कारोबार रकम समेत घटेको अवस्थामा आज शिवम् सिमेन्ट्सको सर्वाधिक १० करोड ३९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै,निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिस्टिलरी, नेष्डो सम्वृद्ध लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स, रिडी पावर कम्पनी, एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार भएको छ।

कमेन्ट गर्नुहोस्