भुकम्प पिडितलाई सबैभन्दा बढी राहत दिनेमा भाटभटेनी संचालक मिन ब. गुरुङ

Share:

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गुरुङले उक्त रकमको घोषणा गरेका हुन् ।

हाल सम्म घोषित रकममा गुरुङको सहयोग नै सर्वाधिक राशिको रहेको छ ।

कमेन्ट गर्नुहोस्