बिस्थापित राजा ज्ञानेन्द्रले दसैंमा सर्वसाधारणलाई टिका लगाइदिने

Share:

काठमाडौं । बिस्थापित अवस्थामा रहेका राजा ज्ञानेन्द्र शाहले यसवर्षको दसैंमा भने सर्वसाधारणलाई टिका लगाइदिने भएका छन् ।

राजा ज्ञानेन्द्रको संवाद सचिवालयले विज्ञप्ति जारी गर्दै राजा ज्ञानेन्द्र र रानी कोमलले यसपालिको दशैंमा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको जानकारी दिएको छ। सचिवालयले जारी गरेको विज्ञप्तिमा विजया दशमीका दिन राजदम्पत्तिले निर्मल निवासमा अपराह्न ४ बजे देखि सर्वसाधारणलाई टीका लगाइदिने उल्लेख गरिएको छ।

कमेन्ट गर्नुहोस्