
काठमाडौँ । म्याद थप हुदै बर्ष दिन नाघेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार अभियोग मुद्दामा अदालतले अन्तिम सुनुवाइ गर्न आज (असोज ७ गते) का लागि पेसी तोकिएको थियो ।
अदालतमा आजको पेशी मा सुनुवाइ हुने सम्भावना रहेको बुझिएको छ ।
कमेन्ट गर्नुहोस्