
काठमाडौँ । संसद्को नियमित प्रश्नोत्तर कार्यक्रम अन्तगर्त प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसद्हरुले प्रश्नोत्तर गरिरहेका छन्।
प्रधानमन्त्री दाहालले सांसद्ले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिन लागेका हुन्।
कमेन्ट गर्नुहोस्







