
काठमाडौँ । मन्त्रिपरिषद्ले गोरखा निवासी राममायाको घरबाट बरामद बहुमूल्य टल्कने ढुंगा ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबारमै राख्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी गराएका हुन् । स्टोन संरक्षण गर्ने व्यक्तिलाई धन्यवाद दिँदै उसलाई पुरस्कृत गर्ने पनि निर्णय गरिएको मन्त्री ज्वाला ले बताए।
कमेन्ट गर्नुहोस्







