न्यूरोडमा ८ तलाबाट हामफालेका व्यापारीको मृत्यु

Share:

काठमाडौँ । काठमाडौँको आर्थिक केन्द्रको रुपमा रहेको न्यूरोडमा एकजना व्यापारीले मंगलबार दिउँसो १ बजेर ३० मिनेटमा ८ तला माथिबाट हामफालेका छन् । ५५ वर्षीका कपडा ब्यापारी संजय गुप्ताले आफ्नै घरको आठौं तलाबाट हामफालेका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नम्बर २५ मासंगगल्लीस्थित घरको छतबाट हामफालेका उनलाई उपचारार्थ बिर अस्पताल लागिएको थियो । प्रहरी श्रोतले जनाए अनुसार निजलाई अस्पताल लानेक्रममा बाटोमानै उनको मृत्यु भएको जनाउदै घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्