१ बैशाख, काठमाडौं । नेपाली काँङ्ग्रेसका नेता तथा पूर्व सभासद आङटावा शेर्पा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता भएको आरोपमा जिल्ला अदालत बाट पक्राउ पुर्जी जारी भएको कुरा काठमाडौं प्रहरी परिसर श्रोतले जानकारी गराएको छ ।
निजले रामेछाप जिल्लाका विभिन्न व्यक्तिहरुबाट शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठूलो रकम असुलेको आरोप रहेको छ ।
कमेन्ट गर्नुहोस्