रुपन्देही क्षेत्र नं ३ मा बालकृष्ण खाणको अग्रता

223
0
Share:

रुपन्देहीको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यतर्फ गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले अग्रता कायम गरेका छन्।

एक हजार ४०४ मत गन्दा खाणले ५७९ मतसहित अग्रता लिएका हुन्। भने राप्रपाका नेता दिपक बोहोराले ४४५ प्राप्त गरेका छन् । यो क्षेत्रमा कुल ९३ हजार ५६७ मत खसेको थियो।

कमेन्ट गर्नुहोस्