काठमाडौं–४ मा गगनले झन् बढाए राजनसँगको मतान्तर

197
0
Share:

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो मतगणनामा कांग्रेसका थापा नेकपा एमालेका राजन भट्टराईभन्दा १ हजार ५३८ मतान्तरले अगाडि देखिएका छन् । थापाले ८ हजार १८७ मत पाएका छन् भने उनका निकटम भट्टराईले ६ हजार ६४९ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्