
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता लिएकी छन् । ८०० मत गन्दा गौतमले २७८ मत ल्याएर अग्रता लिएकी छिन् ।
नेकपा एमालेका उम्मेदवार मणिराम फुयालले १६६ ल्याएर उनलाई पछ्याइरहेका छन् । नेकपा माओवादी केन्द्रकी उम्मेदवार ओनसरी घर्तीले १२८ मत पाएकी छन् ।
राप्रपा उम्मेदवार कुन्ती पोखरेलले ७८ मत पाएकी छन् । यो क्षेत्रबाट २०७४ सालमा नेकपा एमालेबाट माधवकुमार नेपाल निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्








