
काठमाडौँ क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ ११४४ मतसहित अगाडि छन्।
९ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ११३५ मतसहित दोस्रो स्थानमा छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले ५३५ प्राप्त गरेका छन् ।
दिउँसो ३ बजेसम्म यस क्षेत्रमा ४००० मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्








