चितवन-२ : एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा

163
0
Share:

चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् ।

७०० मतको नतिजाअनुसार एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले २३८ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन् ।

यो क्षेत्रमा रविले भारी मतान्तरले जित्ने एक्जिट पोलले देखाएको छ ।

कमेन्ट गर्नुहोस्