ललितपुर-३ मा तोसिमा कार्कीको अग्रता

186
0
Share:

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन् । उनले १ हजार ४८२ मत ल्याउँदै अग्रता बनाएकी हुन् ।

४ हजार ९०५ मत गन्दा दोस्रोमा नेकपा एमालेका अमृत खड्काले १ हजार ४४८ तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत ल्याएकी हुन् ।

कमेन्ट गर्नुहोस्