
आइतबार (आज) साँझ ७ बजेदेखि सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले ७ बजेअघि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्द यथावत छ ।
मतदान सकिए लगत्तै सवारी खुलेको भन्दै सडकमा निस्किनेहरु बढ्दा व्यवस्थापनमा कठिनाइ भएको पनि एसपी मैनालीले बताए ।
कमेन्ट गर्नुहोस्








