प्रतितोला एक सय रुपैयाँले बढ्याे सुन

197
0
Share:

आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको छ।

बिहिबार सुन तोलामा ४०० सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँ थियो।

आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको छ । ९बिहीबार० तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्