
सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको कुल ८५ लाख कित्ता साधारण सेयर आज (सोमबार) सूचीकृत भएको हो ।
सिक्लेस हाइड्रोपावरले पहिलो कारोबारको लागि ११६.८६ रुपैयाँ देखि ३५०.५८ रुपैयाँको सूरुवाति कारोबार रेञ्ज पाएको छ । कारोबार संकेत सिक्लेस रहेको छ ।
उक्त सेयर भोलि (मंगलबार)बाट धोतोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कमेन्ट गर्नुहोस्








