
आज मंगलबार सुनको भाउ घटेको छ । आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै सस्तिएर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५० सय रुपैयाँमा झरेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2021/11/gold-sun-chadi_20200621105645-768×512.jpg 768w, 






