
नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ । नेपालमा अमेरिकी डलरको मूल्य आज इतिहासकै सबैभन्दा बढी हो ।
आज युरो एकको नेपाली खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा, पाउण्ड स्ट्रलिङ एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा, स्वीस फ्रेंक एकको खरिद दर १३१ रुपैयाँ ६० पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ ।
arthasanjal.com/wp-content/uploads/2022/09/Mudra_20.jpeg 720w” sizes=”(max-width: 817px) 100vw, 817px” />
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/mudra-1024×675.webp 1024w, 





