थाहा पाउनुहोस् के को कति छ आज तरकारी मूल्य

195
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/tarkari-1-768×471.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/tarkari-1.jpg 850w” sizes=”(max-width: 489px) 100vw, 489px” />

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको भाउ तोकेको छ । आजका लागि तोकिएको ताजा मूल्यसूची अनुसार अदुवा प्रतिकिलो न्यूनतम ७० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ ।

त्यसै गरी अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, आभोकाडो प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म र आलु रातो प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको छ ।

कमेन्ट गर्नुहोस्