
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नगर प्रहरी प्रमुख परिवर्तन गरेका छन् । उनले नगर प्रहरी प्रमुखबाट प्रहरी उपरीक्षक (एसपी) धनपति सापकोटालाई हटाएर राजु पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।
काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) छन् । जसमध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको मेयर बालेनको सचिवालयले जानकारी दिएको छ । यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/Dhanapati-sapkota1.webp 720w” sizes=”(max-width: 500px) 100vw, 500px” />





